Sunday, May 30, 2010

मेरा कबिता (short peoms






दाजु भन्छु भन्दा भन्दै आँफै साईनो फेर्यौ किन
सिदा नजर लाउदा लाउदै बाङ्गो नजर हेर्यौ किन
गोप्पे कुरा छदै थियो आँफै मान्छे खेर्यौ किन
सन्दी पत्र लेखे पछी आँफै फेरी केर्यौ किन।

डेट स्क्वर औषधीको

डेट स्क्वर औषधीको फेरी म्याद थपियो
हानी कारक औषधी जनतालाई फेरी रोपियो।
जनताको नासो आज जनतालाई भारी भयो
रङ्गी चङ्गी फुलबारी सिस्नोको घारी भयो।


फेरी के पो गर्लान अब यी हुतिहारा
कुकुरको पुच्छर जस्तो नेताजिको पारा
वाक्क दिक्क परि सक्यो जनता यो सारा।
कुर्सी पाउने भए पछी देउसै देख्छन तारा
आफ्नो खल्ती भरेकाछन यी बगली मारा।
गर्छौ गर्छौ भनी भनी टारेकाछन झारा
फेरी के पो गर्लान अब यी हुतिहारा ।

Friday, February 19, 2010

My Involvement

Prem Kumar Oli
Country: Nepal
Living Present: Katmandu, Nepal

Post OrganizationPrincipal Blue Sky Public School
http://bspschool.blogspot.com/
President Swornimpath Cooperative Ltd
http://swornimpathsahakari.blogspot.com/
Director Nepal Education Movement Foundation
http://nepaleducationmovement.blogspot.com/
Director (Vocational) Rotary Club-Dillibazar Kathmandu
http://rcdillibazar2.blogspot.com/

Email:prem.oli@hotmail.com
Postal Address:post box No 4891
Kathmandu,Nepal